गुगल ट्रान्स्लेटको सेवा अब नेपालीमा

गुगल ट्रान्स्लेटको प्रयोग द्वारा थुप्रै भाषाहरु बिच अनुवाद गर्न मिल्छ। यस सेवाले हालैमत्र नेपाली भाषा सहित अन्य दक्षिण एसियाली भाषाहरु पनि अनुवाद गर्ने भ​एको छ। अबदेखि नेपाली भाषा प्राथमिक रुपमा प्रयोग गर्दै आएकाहरुले यो सेवा प्रयोग गरेर, विभिन्न भाषाहरुलाई नेपालीमा र नेपाली भाषालाई विभिन्न भाषामा सजिलैसँग अनुवाद गर्न सक्ने छ। यो संसारमा नेपाली भाषा प्रयोग गर्नेको सन्ख्यां ४ करोड २० लाख जति अनुमानित छ। नेपाली प्रयोग गर्दै आएकाहरुलै यस सेवाले निकै सहयोग पुराउने छ।

गुगल ट्रान्स्लेटको प्रयोग द्वारा थुप्रै भाषाहरु बिच अनुवाद गर्न मिल्छ। यस सेवाले हालैमत्र नेपाली भाषा सहित अन्य दक्षिण एसियाली भाषाहरु पनि अनुवाद गर्ने भ​एको छ। अबदेखि नेपाली भाषा प्राथमिक रुपमा प्रयोग गर्दै आएकाहरुले यो सेवा प्रयोग गरेर, विभिन्न भाषाहरुलाई नेपालीमा र नेपाली भाषालाई विभिन्न भाषामा सजिलैसँग अनुवाद गर्न सक्ने छ। यो संसारमा नेपाली भाषा प्रयोग गर्नेको सन्ख्यां ४ करोड २० लाख जति अनुमानित छ।

यो सेवा प्रयोग गर्न http://translate.google.comमा जानुहोस। देब्रे पट्टिको ठाउँमा अङ्रेजीमा लेखेर, दायाँ पट्टि नेपाली भाषा छानि सजिलै सँग भाषा परिणत गर्न सकिन्छ। यसको ठिक विपरित पनि गर्न मिल्छ। गुगलले मोबाइल फोनको लागि बनाएको ट्रान्स्लेट एपबाट पनि सोहि कार्य गर्न मिल्छ। गुगलको ट्रान्स्लेट गर्ने वेबसाईतमा, नेपाली भाषामा टाईप गर्न यस वेबसाईटमा भएको जस्तो नेपाली युनिकोड तथा अन्लाईन कि-बोर्ड्को प्रयोग गर्न मिल्छ्।

यस सेवाले नेपाली भाषा पनि थपेदेखि, ८० वटा जति भाषा नेपालीमा र नेपाली भाषा ति ८० वटा भाषामा परिणत गर्न सकिन्छ। यो सुविधाको प्रयोग गरेर हामीले अब वेबसाईटहरु नेपालीमा हेर्न सक्नेछौं। यो सुविधालाई हामीले शब्दकोशको रुपमा पनि प्रयोग गर्न सक्नेछौं। तर यो सुविधा भर्खरै मात्र आएको हुनाले यसमा त्रुटिहरु छन्। यसले नेपाली शब्दहरु त मजाले परिणत गर्न सक्छ। तर लामा अनुच्छेदहरु परिणत गर्दा केहि गल्तिहरु देखिन्छ। यो सेवामा तपाईँ हामी मिलेर सुधार ल्याउन सकिन्छ। यो सेवा चलाउँदै जाँदा तपाईँले यस सेवाको प्रतिक्रिया दिई सुधार ल्याउनमा मद्द्त पुराउन सक्नुहुनेछ।