१० प्रसिद्द तथा रोचक नेपाली फेसबूक पेजहरू

सामाजिक सञ्जाल फेसबूकमा थुप्रै रोचक कुराहरु भेटिन्छ। ति कुराहरु मध्ये फेसबुकमा भ​एको नेपाल सम्बन्धित पेजहरु हाम्रो लागि निकै रमाइलो हुन्छ। ती पेजहरुमा नेपालका राम्रा-राम्रा तस्बिरहरु देखि लिएर चुट्किला तथा हासउठ्दो चित्रहरु राखेका हुन्छन्। ती मनोरण्जनपूर्ण पेजहरु फुर्सदको समयमा हेरेर निकै रमाइलो गर्न मिल्छ। रमाइला तस्बिरहरु देखि लिएर सुन्दर द्रिष्य तथा हसाउने चुट्किलाहरू पढि हाम्रो समय मनोरञ्जनले भरिपूर्ण बनाउन मिल्छ।

नेपाली फेसबूक पेजहरू

त्यस्ता मनोरण्जन पुर्न सामाग्रिहरु हेर्नको लागी निम्न १० फेसबूक पेजहरु हेर्नुहोलाः

nepal tero baau ko sampati ho ra jailey bandh garna lai??? [68,500+ Likes]
यो पेजको नाम देखि लिएर सबै कुरा हाँसउठ्दो छ। नेपाल सम्बन्धित चुट्किला तथा राजनीतिक हाँस्य ब्यङ्गहरू यस पेजमा राखिएको हुन्छ।

‘Nepal’ 8th wonder of the world [206,000+ Likes]
यस पेजले नेपालको एकदमै राम्रा द्रिष्यहरु भरिपुर्न तस्बिरहरु राख्ने गर्छ। नेपालका अग्ला हिमश्रृंखलाहरु देखि लिएर अरु पर्यटकिय स्थलहरुको तस्बिरहरु यो पेजमा पाईन्छ।

Nepal [56,000+ Likes]
यो पेजमा पनि नेपालका राम्रा द्रिश्यहरुको तस्बिरहरु राखिएको हुन्छ। ति तस्बिरहरु निकै सुन्दर छन्।

7 Natural Wonders of Nepal [181,000+ Likes]
नेपालका हिमश्रृंखला तथा सुन्दर प्राकृतिक द्रृश्यले भरिपुर्न पेज।

Nepal [147,000+ Likes]
नेपाल सम्बन्धित एकदमै चर्चिट फेसबूक पेज।

Routine of Nepal Banda [102,500+ Likes]
नेपाल बन्द भएको सुचनाको साथै नेपाल सम्बन्धित चुट्किला तथा तस्बिरहरुले भरिएको पेज।

Troll Nepal [75,000+ Likes]
नेपाली चुट्किला तथा हाँस्यब्यङ्गहरुले भरिपुर्ण पेज।

Troll Nepal Reloaded [81,000+ Likes]
ट्रल नेपालको नौलो पेज। यो पेज नेपाली चुट्किला तथा हाँस्यब्यङ्गहरुका लागि निकै प्रसिद्द छ।

Nepali Flag [237,000++ Likes]
नेपालको झण्डाको गर्व गर्दै यस पेजले नेपालको झण्डाका तस्बिरहरु राख्दछ।

Nepali Vines [26,000+ Likes]
छोटो नेपाली भिडियोहरु राख्ने प्रसिद्द नेपाली फेसबूक पेज।