नयाँ वर्ष अर्थात वि. सं. २०७१ को सुरुवात भएको छ। नेपालमा हप्ताको एक दिन मात्र बिदा हुने कुरा हामी सबैलाई थाहा नै छ। यो एक दिन मात्र हुने छुट्टि पर्याप्त छैन भन्ने गुनासो त छँदै छ। तर नेपालमा धेरै चाडपर्वमा बिदा मानिने हुनाले हप्ताको एक दिन छुट्टि पनि पर्याप्त छ भन्ने तर्कर छ।
नेपाल सरकारले आधिकारिक रूपमा थुप्रै पर्वहरुमा बिदा घोषणा गरेको छ। विभिन्न जातजातीले मनाउने विभिन्न चाडपर्वहरुमा हेरि हेरि बिदा दिने चलन छ। सबै निजी कार्यलयहरुले भने सोहि सरकारी बिदा अनुसार छुट्टि दिने चलन छैन। तर सरकारी कार्यालयहरु भने यी आधिकारिक बिदाहरुका दिन बन्द हुन्छन्।
यो पोष्टमा नेपालमा हुने सबै सार्वजनिक बिदाहरुको सूची तयार गरिएको छ। धेरै पर्वहरु मिती अनुसार नमनाईने हुनाले यो सूची वि. सं. २०७१ सालको लागि मात्र लागू हुन्छ। यस सूचीमा पर्व नपर्ने शनिबारहरु राखिएका छैनन्।
१बैशाख १अप्रिल १४, २०१४सोमबारनव वर्ष
२बैशाख ११अप्रिल २४, २०१४बिहीबारलोकतन्त्र दिवस
३बैशाख १८मे १, २०१४बिहीबारमाज्दुर दिवस
४बैशाख ३१मे १४, २०१४बुधबारबुद्ध जयन्ति
५जेठ १५मे २९, २०१४बिहीबारगणतन्त्र दिवस
६श्रावण २५अगस्त १०, २०१४आईतबारजनैपूर्णिमा / रक्षाबन्धन
७श्रावण २६अगस्त ११, २०१४सोमबारगाईजात्र (काठमाडौँ उपत्यकालाई मात्र)
८भदौ १अगस्त १७, २०१४आईतबारश्री कृष्ण जन्माष्टमी
९भदौ १२अगस्त २८, २०१४बिहीबारतीज
१०भदौ १४अगस्त ३०, २०१४शनिबारऋषिपञ्चमी (महिलालाई मात्र)
११भदौ १७सेप्टेम्बर २, २०१४मंगलबारगौरा पर्व
१२भदौ २३सेप्टेम्बर ८, २०१४सोमबारइन्द्र जात्रा (काठमाडौँ उपत्यकालाई मात्र)
१३आश्विन ९सेप्टेम्बर २५, २०१४बिहीबारघटस्थापना
१४आश्विन १५अक्टोबर १, २०१४बुधबारफूलपाती
१५आश्विन १६अक्टोबर २। २०१४बिहीबारमहाष्टमी
१६आश्विन १७अक्टोबर ३, २०१४शुक्रबारमहानवमी/विजया दशमी
१७आश्विन १८अक्टोबर ४, २०१४शनिबारएकादशी
१८आश्विन १९अक्टोबर ५, २०१४आईतबारद्वादशी
१९आश्विन २१अक्टोबर ७, २०१४मंगलबारकोजाग्रत पूर्णिमा
२०कार्तिक ६अक्टोबर २३, २०१४बिहीबारलक्ष्मी पूजा
२१कार्तिक ७अक्टोबर २४, २०१४शुक्रबारम्ह पूजा / गोवर्धन पूजा
२२कार्तिक ८अक्टोबर २५, २०१४शनिबारभाइटीका
२३कार्तिक १२अक्टोबर २९, २०१४बुधबारछठ पर्व
२४कार्तिक २०नोभेम्बर ६, २०१४बिहीबारगुरु नानक जयन्ती (सिख धर्म मान्नेलाई)
२५मंसिर २०डिसेम्बर ६, २०१४शनिबारयः मरि पुन्हि
२६पौष १०डिसेम्बर २५, २०१४बिहीबारक्रिस्मस
२७पौष १५डिसेम्बर ३०, २०१४मंगलबारतमु ल्होसार
२८माघ १जेनवरी १५, २०१५बिहीबारमाघे संक्रान्ती
२९माघ ७जेनवरी २१, २०१५बुधबारसोनम ल्होसार
३०माघ ११जेनवरी २५, २०१५आईतबारसरस्वती पूजा (कुनै शैक्षिक संस्थामा मात्र)
३१माघ १६जेनवरी ३०, २०१५शुक्रबारशहीद दिवस
३२फाल्गुन ५फेब्रुअरी १७, २०१५मंगलबारमहाशिवरात्रि
३३फाल्गुन ७फेब्रुअरी १९, २०१५बिहीबारप्रजातन्त्र दिवस/ग्याल्बो ल्होसार
३४फाल्गुन २१मार्च ५, २०१५बिहीबारफागु पूर्णिमा
३५फाल्गुन २२मार्च ६, २०१५शुक्रबारतराईमा होली (तराईमा मात्र)
३६फाल्गुन २४मार्च ८, २०१५आइतबारनारी दिवस
३७चैत्र ६मार्च २०, २०१५शुक्रबारघोडे जात्रा (काठमाडौँ उपत्यकामा मात्र)
३८चैत्र १४मार्च २८, २०१५शनिबाररामनवमी
१बैशाख १६एप्रील २९, २०१४मंगलबारआमाको मुख हेर्ने दिन
२श्रावन ९जुलाई २५, २०१४शुक्रबारगठा मुग:
३श्रावन १६अगस्त १, २०१४शुक्रबारनाग पंचमी
४भदौ ८अगस्त २५, २०१४सोमबारबुबाको मुख हेर्ने दिन
५भदौ २९सेप्टेम्बर १४, २०१४आईतबारबाल दिवस
६आश्विन १सेप्टेम्बर १७, २०१४बुधबारविश्वकर्मा पूजा
७कार्तिक ४अक्टोबर २१, २०१४मंगलबारकाग तिहार
८कार्तिक ५अक्टोबर २२, २०१४बुधबारकुकुर तिहार
९मंसिर ५नोभेम्बर २१, २०१४शुक्रबारबाला चतुर्दशी
१०मंसिर ११नोभेम्बर २७, २०१४बिहीबारविवाह पञ्चमी
११पौष ७डिसेम्बर २२, २०१५सोमबारतोल ल्होसार
१२पौष २०जेनवरी ४, २०१५आईतबारश्री स्वस्थानी ब्रतारम्भ
१३पौष २९जेनवरी ११, २०१५आईतबारपृथ्वी जयन्ती
१४माघ ११जेनवरी २५, २०१५आईतबारसरस्वती पूजा
१५चैत्र १३मार्च २७, २०१५शुक्रबारचैते दशैं
Comments ( )