नेपालको २०७०को संभिधान सभाको निर्वाचनको नतिजा

नेपालको संभिधान सभाको निर्वाचनको नतिजा प्रकाशित भएको छ । राजनीतिक पार्टीको नाम सहित प्रत्यक्षमा खसेको मत, समानुपातिकमा खसेको मत, पार्टीहरुले हात पारेका सीटहरु र पार्टीहरुले समानुपातिकमा पाएका जम्मा मतहरु निम्नानुसार छन्:

#राजनीतिक पार्टीको नामप्रत्यक्षसमानु.जम्मासमानु. मत
नेपाली काँग्रेस१०५९११९६२४२१२५२
नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले)९१८४१७५२२४३४७७
एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)२६५४८०१४३८६६६
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल२३२३६२४२८१
मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक)१०१४२६६२७६
राष्ट्रिय प्रजातन्त्र पार्टी१०१३२५९२३८
तराई–मधेश लोकतान्त्रिक पार्टी१११८०४३५
मधेशी जनअधिकार फोरम, नेपाल१०२१२७३३
सद्भावना पार्टी१३३५२१
१०नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)१३०२६१
११सङ्घीय समाजवादी पार्टी, नेपाल१२१५८०
१२नेपाल मजदुर किसान पार्टी६६६४२
१३राष्ट्रिय जनमोर्चा९२४९८
१४नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)९१९६४
१५राष्ट्रिय मधेश समाजवादी पार्टी७९६८०
१६तराई मधेश सदभावना पार्टी नेपाल६५४६७
१७राष्ट्रिय जनमुक्ति पार्टी६३८३९
१८थरुहट तराई पार्टी नेपाल६२८९४
१९नेपाल परिवार दल५१८१९
२०दलित जनजाति पार्टी४९२४२
२१अखण्ड नेपाल पार्टी३६८५१
२२नेपाली जनता दल३३२७८
२३मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)३२०३१
२४खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल३०६८९
२५नेपाः राष्ट्रिय पार्टी२८०२०
२६जनजागरण पार्टी नेपाल २७३९८
२७संघीय सद्भावना पार्टी२६८३५
२८मधेश समता पार्टी नेपाल२३९८८
२९संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)२१५८१
३०समाजवादी जनता पार्टी२१५३९
३१संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल१८६८०
३२स्वतन्त्र
जम्मा२५०३३५५७५८९५६६५५