नेपालको २०७०को संभिधान सभाको निर्वाचनको नतिजा
नेपालको संभिधान सभाको निर्वाचनको नतिजा प्रकाशित भएको छ । राजनीतिक पार्टीको नाम सहित प्रत्यक्षमा खसेको मत, समानुपातिकमा खसेको मत, पार्टीहरुले हात पारेका सीटहरु र पार्टीहरुले समानुपातिकमा पाएका जम्मा मतहरु निम्नानुसार छन्:
#राजनीतिक पार्टीको नामप्रत्यक्षसमानु.जम्मासमानु. मत
१ नेपाली काँग्रेस१०५९११९६२४२१२५२
२नेपाल कम्यूनिष्ट पार्टी (ए. मा. ले)९१८४१७५२२४३४७७
३एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)२६५४८०१४३८६६६
४राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल०२३२३६२४२८१
५मधेशी जनअधिकार फोरम, नेपाल(लोकतान्त्रिक)४१०१४२६६२७६
६राष्ट्रिय प्रजातन्त्र पार्टी३१०१३२५९२३८
७तराई–मधेश लोकतान्त्रिक पार्टी४७१११८०४३५
८मधेशी जनअधिकार फोरम, नेपाल२८१०२१२७३३
९सद्भावना पार्टी१५६१३३५२१
१०नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी–लेनिनवादी)०५५१३०२६१
११सङ्घीय समाजवादी पार्टी, नेपाल०५५१२१५८०
१२नेपाल मजदुर किसान पार्टी१३४६६६४२
१३राष्ट्रिय जनमोर्चा०३३९२४९८
१४नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)०३३९१९६४
१५राष्ट्रिय मधेश समाजवादी पार्टी०३३७९६८०
१६तराई मधेश सदभावना पार्टी नेपाल१२३६५४६७
१७राष्ट्रिय जनमुक्ति पार्टी०२२६३८३९
१८थरुहट तराई पार्टी नेपाल०२२६२८९४
१९नेपाल परिवार दल०२२५१८१९
२०दलित जनजाति पार्टी०२२४९२४२
२१अखण्ड नेपाल पार्टी०११३६८५१
२२नेपाली जनता दल०११३३२७८
२३मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)०११३२०३१
२४खम्वुवान राष्ट्रिय मोर्चा, नेपाल०११३०६८९
२५नेपाः राष्ट्रिय पार्टी०११२८०२०
२६जनजागरण पार्टी नेपाल ०११२७३९८
२७संघीय सद्भावना पार्टी०११२६८३५
२८मधेश समता पार्टी नेपाल०११२३९८८
२९संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)०११२१५८१
३०समाजवादी जनता पार्टी०११२१५३९
३१संघीय गणतान्त्रिक समाजवादी पार्टी, नेपाल०१११८६८०
३२स्वतन्त्र२०२
जम्मा२५०३३५५७५८९५६६५५
Comments ( )