गुगल ट्रान्स्लेटको सेवा अब नेपालीमा

गुगल ट्रान्स्लेटको प्रयोग द्वारा थुप्रै भाषाहरु बिच अनुवाद गर्न मिल्छ। यस सेवाले हालैमत्र नेपाली भाषा सहित अन्य दक्षिण एसियाली भाषाहरु पनि अनुवाद गर्ने भ​एको छ। अबदेखि नेपाली भाषा प्राथमिक रुपमा प्रयोग गर्दै आएकाहरुले यो सेवा प्रयोग गरेर, विभिन्न भाषाहरुलाई नेपालीमा […]

CA Elections Nepal 2013 Final Results

The result of Constituent assembly 2013 of Nepal is out. Here are the results for First-Past-The-Post (FPTP), Proportional Representation (PR) and total seats along with total votes received on proportional basis. #Name of Political PartyFPTPPRTotalPR Votes 1Nepali Congress105911962421252 2Communist Party […]

नेपालको २०७०को संभिधान सभाको निर्वाचनको नतिजा

नेपालको संभिधान सभाको निर्वाचनको नतिजा प्रकाशित भएको छ । राजनीतिक पार्टीको नाम सहित प्रत्यक्षमा खसेको मत, समानुपातिकमा खसेको मत, पार्टीहरुले हात पारेका सीटहरु र पार्टीहरुले समानुपातिकमा पाएका जम्मा मतहरु निम्नानुसार छन्: #राजनीतिक पार्टीको नामप्रत्यक्षसमानु.जम्मासमानु. मत १ नेपाली काँग्रेस१०५९११९६२४२१२५२ २नेपाल कम्यूनिष्ट […]

१० प्रसिद्द तथा रोचक नेपाली फेसबूक पेजहरू

सामाजिक सञ्जाल फेसबूकमा थुप्रै रोचक कुराहरु भेटिन्छ। ति कुराहरु मध्ये फेसबुकमा भ​एको नेपाल सम्बन्धित पेजहरु हाम्रो लागि निकै रमाइलो हुन्छ। ती पेजहरुमा नेपालका राम्रा-राम्रा तस्बिरहरु देखि लिएर चुट्किला तथा हासउठ्दो चित्रहरु राखेका हुन्छन्। ती मनोरण्जनपूर्ण पेजहरु फुर्सदको समयमा हेरेर निकै […]

Mount Everest Region

Google Street View in Nepal

Google Street view is a technology that allows us to watch panaromic views of many streets of the world. This technology is featured in Google Maps and Google Earth. This is a great service actually and it allows us to […]

Mount Everest Region

गुगलको स्ट्रीट भिउ नेपालमा

गूगल स्ट्रीट भिउ भन्ने गूगलको नक्सा हेर्ने सुविधा हो। यस द्वारा विश्वको धेरै ठाउँ तथा सहरहरुको सडकहरुमा पुगे जस्तै गरेर नक्सा हेर्न मिल्छ। हालसम्म गूगल स्ट्रीट भिउ विश्वको ४८ वटा देशहरुको ठाउंहरु हेर्न मिल्छ। नेपालको सहरका बाटो तथा गल्लीहरु हेर्न […]

नेपाली एफ. एम. रेडियो अनलाईन् एन्द्रोइद फोनबाट कसरी सुन्ने

नेपाली एफ.एम. तथा रेडियोहरुमा प्रशारण हुने रोचक कार्यक्रमहरु सुन्न सधै रमाईलो हुन्छ। विदेशमा बसेर पनि नेपालको रेडियो सुन्ने धेरैको चाहना हुन्छ। अहिले बजारमा जता ततै पाइने र सबैले बोक्ने मोबाईल फोन तथा इन्टरनेट द्वारा नेपालमा बज्ने रेडियो सुन्न सकिन्छ। येदि […]

नेपालको दक्षिण एसियाली फूटबलको यात्रा

तपाईले अहिलेसम्म सुन्नु अथवा हेर्नु भएको छैन भने, यो बर्ष नेपालमा भएको सबभन्दा ठुलो अन्तर्राष्त्रिय कार्यक्रम दक्षिण एसियाली फूटबल भएको थियो। यो कार्यक्रम दक्षिण एसियाली मुलुकहरुका बिच पुरुषतर्फ हुने फूटबल प्रतियोगिता हो। नेपालमा हालसम्म भएको खेलकुद प्रतियोगिता मध्ये यो सबैभन्दा […]