नेपाली यूनिकोड ब्लग

मोबाईल फोनमा नेपालीमा टाईप गर्नको लागि एप

यदि तपाईंले चलाईराख्नु भएको फोन एन्ड्रोईड फोन अथवा एप्पलको आईफोन हो र तपाई आफ्नो मोबाईल फोनमा नेपालीमा टाईप गर्न चाहनुहुन्छ भने सजिलैसंग गर्न सक्नुहुनेछ। तपाईंले यो वेबसाईट मार्फत आफ्नो मोबाईलमा सजिलैसँग नेपाली यूनिकोडको प्रयोग गरेर नेपाली टाईप गर्न सक्नुहुनेछ। तर […]

नेपालमा वि.सं. २०७१ सालमा पर्ने सार्वजनिक बिदाहरु

नयाँ वर्ष अर्थात वि. सं. २०७१ को सुरुवात भएको छ। नेपालमा हप्ताको एक दिन मात्र बिदा हुने कुरा हामी सबैलाई थाहा नै छ। यो एक दिन मात्र हुने छुट्टि पर्याप्त छैन भन्ने गुनासो त छँदै छ। तर नेपालमा धेरै चाडपर्वमा […]

नेपाल टेलिकमको ADSL समाप्ति मिति एस्. एम्. एस्. बाट कसरी थाहा पाउने

नेपाल टेलिकमको ADSL सेवा नेपालको सबैभन्दा व्यापक प्रयोग हुने इन्टरनेट सेवा हो। यो सेवा नवीकरण गर्दा, एक वा एक भन्दा बढी महिनाको लागि भुक्तानि गर्न सम्भव छ। यो सेवा नवीकरण पछि, कहिलेकाहीं आफ्नो इन्टरनेटको समाप्ति मिति थाहा पाउन गाह्रो पर्छ। […]

गुगल ट्रान्स्लेटको सेवा अब नेपालीमा

गुगल ट्रान्स्लेटको प्रयोग द्वारा थुप्रै भाषाहरु बिच अनुवाद गर्न मिल्छ। यस सेवाले हालैमत्र नेपाली भाषा सहित अन्य दक्षिण एसियाली भाषाहरु पनि अनुवाद गर्ने भ​एको छ। अबदेखि नेपाली भाषा प्राथमिक रुपमा प्रयोग गर्दै आएकाहरुले यो सेवा प्रयोग गरेर, विभिन्न भाषाहरुलाई नेपालीमा […]

नेपालको २०७०को संभिधान सभाको निर्वाचनको नतिजा

नेपालको संभिधान सभाको निर्वाचनको नतिजा प्रकाशित भएको छ । राजनीतिक पार्टीको नाम सहित प्रत्यक्षमा खसेको मत, समानुपातिकमा खसेको मत, पार्टीहरुले हात पारेका सीटहरु र पार्टीहरुले समानुपातिकमा पाएका जम्मा मतहरु निम्नानुसार छन्: #राजनीतिक पार्टीको नामप्रत्यक्षसमानु.जम्मासमानु. मत १ नेपाली काँग्रेस१०५९११९६२४२१२५२ २नेपाल कम्यूनिष्ट […]

१० प्रसिद्द तथा रोचक नेपाली फेसबूक पेजहरू

सामाजिक सञ्जाल फेसबूकमा थुप्रै रोचक कुराहरु भेटिन्छ। ति कुराहरु मध्ये फेसबुकमा भ​एको नेपाल सम्बन्धित पेजहरु हाम्रो लागि निकै रमाइलो हुन्छ। ती पेजहरुमा नेपालका राम्रा-राम्रा तस्बिरहरु देखि लिएर चुट्किला तथा हासउठ्दो चित्रहरु राखेका हुन्छन्। ती मनोरण्जनपूर्ण पेजहरु फुर्सदको समयमा हेरेर निकै […]

Mount Everest Region

गुगलको स्ट्रीट भिउ नेपालमा

गूगल स्ट्रीट भिउ भन्ने गूगलको नक्सा हेर्ने सुविधा हो। यस द्वारा विश्वको धेरै ठाउँ तथा सहरहरुको सडकहरुमा पुगे जस्तै गरेर नक्सा हेर्न मिल्छ। हालसम्म गूगल स्ट्रीट भिउ विश्वको ४८ वटा देशहरुको ठाउंहरु हेर्न मिल्छ। नेपालको सहरका बाटो तथा गल्लीहरु हेर्न […]

नेपाली एफ. एम. रेडियो अनलाईन् एन्द्रोइद फोनबाट कसरी सुन्ने

नेपाली एफ.एम. तथा रेडियोहरुमा प्रशारण हुने रोचक कार्यक्रमहरु सुन्न सधै रमाईलो हुन्छ। विदेशमा बसेर पनि नेपालको रेडियो सुन्ने धेरैको चाहना हुन्छ। अहिले बजारमा जता ततै पाइने र सबैले बोक्ने मोबाईल फोन तथा इन्टरनेट द्वारा नेपालमा बज्ने रेडियो सुन्न सकिन्छ। येदि […]

नेपालको दक्षिण एसियाली फूटबलको यात्रा

तपाईले अहिलेसम्म सुन्नु अथवा हेर्नु भएको छैन भने, यो बर्ष नेपालमा भएको सबभन्दा ठुलो अन्तर्राष्त्रिय कार्यक्रम दक्षिण एसियाली फूटबल भएको थियो। यो कार्यक्रम दक्षिण एसियाली मुलुकहरुका बिच पुरुषतर्फ हुने फूटबल प्रतियोगिता हो। नेपालमा हालसम्म भएको खेलकुद प्रतियोगिता मध्ये यो सबैभन्दा […]